सम्पूर्ण गतिविधीहरु

नेपाली भाषा पाठशाला २०१४

नेप्लिज एसोसिएसन अफ कनेक्टिकटको प्रमुख परियोजना नेपाली भाषा कक्षा श्री राज कुमार श्रेष्ठको संयोजकत्वमा नयाँ उत्साहकासाथ यही जून २१ देखि आरम्भ भएको छ । यस पटक ३५ जना छात्रछात्राले प्रवेश लिएका छन् । यो भाषा पाठशाला सेप्टेम्बर १४ मा सम्पन्न हुनेछ । 

 जुलाई  १९, २०१४ का दिन विद्यार्थीहरुलाई शैक्षिक भ्रमण गराउने कार्य सम्पन्न भयो | वेस्ट हार्टफोर्डको एलिजाबेथ पार्कमा खेलकूद तथा खाजाको आयोजना गरी उक्त कार्य सम्पन्न गरियो  | विद्यालयका संयोजक श्री राजकुमार श्रेष्ठले अतिरिक्त क्रियाकलापका संयोजक मित्रहरुलाई सराहनीय कार्यकोलागि धन्यवाद व्यक्त गर्नु भयो | 

आजसम्म विद्यालयलाई आर्थिक सहयोग गर्नुहुने महानुभावहरुको नामावली निम्नानुसार रहेको छ:

श्री सन्तोष लम्साल $ २६४. ०० 

डा. हरि कोइराला $ १०५.०० 

श्री चेतन खड्का  $ १०१. ०० 

श्री नविन खड्का क्षेत्री $ १०१.०० 

श्री घनश्याम खड्का $  १०१.००

श्री लक्ष्मी बजगाईं $ १०१.००

बैगन रेष्टुरेन्ट, शेल्टन   (श्री सुक्र श्रेष्ठ, श्री प्रमोद कंडेल) १००.०० 

श्री शिव न्यौपाने $ १००.०० 

टेष्ट अफ इंडिया, वेस्ट हार्टफोर्ड (गणेश अर्याल) $ ७५.०० 

श्री रविन तुम्बाहाम्फे $ ५१. ०० 

श्रीमती लक्ष्मी ओझा $ ५१.००

श्री धन बहादुर सिं $ ५१.०० 

श्री यादव दुलाल ५१.०० 

श्री  पुष्प दाहाल $ ५०. ०० 

श्रीमती  सम्झना हमाल $ ५०. ०० 

श्री जितेन्द्र बस्नेत $ ५०. ०० 

श्री पुरुषोत्तम ढकाल/ श्रीमती रूपा ढकाल $ ५०. ०० 

श्री अर्जुन देवकोटा $ ५०.०० 

श्री केदार खतिवडा  $ ५०.०० 

श्री कृष्ण प्रसाद अधिकारी $ ५०.००

श्री ऋषिकेश भट्टराई $ ५०.००

श्री पिताम्बर अधिकारी $ ५०.००

श्री राजन तिमिल्सिना ५०.००

श्री अर्जुन खड्का ५०.०० 

श्री अर्जुन दाहाल $ ५०.०० 

श्री लक्ष्मी राज पौडेल – एक दिनको खाजा ($ ५०.०० )

श्री गोपाल पोख्रेल $ ५०.०० 

श्री सौरव सुबेदी $ ४१. ०० 

श्री शंकर राज बराल $ २५. ०० 

श्री हेमराज गुरुङ $ २१.०० 

श्री दुर्गा आचार्य $ २०. ०० 

श्री शंकर ढकाल $ २०.००

श्री अनुपम ओझा $ १०.०० 

नेपाली कक्षाको एक झलक:

 

 

क्रमश:… अर्को कक्षाको झलक अर्को हप्ता…