सम्पूर्ण गतिविधीहरु

सदश्यता नबिकरण सम्बन्धमा

आदरणीय नेकोन आजीवन तथा साधारण सदस्य ज्युहरु,

यहि जनवरी 31,2019 सम्ममा सम्पूर्ण साधारण सदस्यहरुलाई नेकोनको सदश्यता नबिकरणका लागि हार्दिक अपिल गर्दछौ | साथै नेकोनको सदश्यता नभएका सम्पूर्ण महानुभाबहरुलाई नेकोनको नयाँ सदश्यता लिइदिन हार्दिक अनुरोध गर्दछौ | नयाँ सदश्यता तथा सदश्यता नबिकरण फारम नेकोनको वेबसाईट बाट डाउनलोड गरी प्रिन्ट गर्न सकिनेछ साथै सदश्यता अबिकरण फारम ईमेल मार्फत पनि पठाइनेछ| त्यसै गरी उक्त फारम डिसेम्बर २३,२०१८ का दिन साधारण सभाको कार्यक्रममा पनि उपलब्ध गरइनेछ | कृपया सदश्यता फारम लिन / बुझाउन नेकोन कमिटी तथा सदश्यता नबिकरण उपकमिटीलाई संपर्क गर्नु होला |

Naconn Membership Renewal Form

हरिश भट्ट (860-331-7786)
बिकास रेग्मी (860-709-8900)
केशब दाहाल (860-990-8946)
मधु अर्याल (860-830-4436)
दिपक खतिवडा (860-977-7717)