No products in the cart.
सहयोगकोलागि अपिल!
August २० २०१४
आदरणिय कनेक्टिकटबासी दाजुभाइ दिदीबहिनीहरू,
अगस्ट १, २०१४ का दिन नेपालको सिन्धुपाल्चोक जिल्लाको माम्खा जुरे भन्ने स्थानमा गएको भिषण पहिरो तथा त्यस पश्चात देशका अन्य भू भागमा समेत भएको मानविय तथा धनजनको क्षतिकाखातिर साथै पहिरोमा पुरिएका, घरबार विहीन भएका र हराईरहेकाहरूको उद्दार, पुनस्थापन र जीविकाका लागि हाम्रो सानो आर्थिक सहयोगले पीडितहरुको पिडामा ठूलो परिवर्तन हुने हुनाले यस मानविय सामाजिक पुण्य कार्यमा सहभागी हुन कनेक्टिकट नेपाली समाज मार्फत सम्पूर्ण नेकोन कार्यकारी समितिका सदस्यहरू,सल्लाहकार समितिका सदस्यहरू साथै आदरणिय कनेक्टिकटबासी महानुभावहरूमा निम्नलिखित तपसिलका फण्डरेजिङ्ग उप-समितिका सदस्यहरूलाई सम्पर्क गरि आर्थिक सहयोग गर्न हुन र यहाॅहरूको सहयोगको लागि यस उप-समिति सह्दय उच्च मूल्याङ्कनका साथ हार्दिक अपिल गर्दछ।
नेकोन फन्डरेजिंग उप-समिति
अर्जुन देवकोटा ( संयोजक)- 860-913-4837
कृष्ण कंडेल (सदस्य) – 860-978-3524
पुष्प दाहाल (सदस्य)860-655-5777
कृष्ण अवस्थी (सदस्य)860-597-9040
पिताम्बर अधिकारी(सदस्य)860-543-2738
नर्शिला प्रधान (सदस्य)860-325-9280
तारा निरौला (सदस्य)860-987-8722
क्षेत्रगत सम्पर्कः,
भुपेन्द्र सापकोटा 860-212-6125(Windsor locks)
गोपाल अधिकारी 860-990-8662(Hillcrest)
हरी पन्त 860-514-3306(New London )
कृष्ण पाण्डे 203-843-8312(Middletown)
राज हुमागाई 860-995-0164 (Kane street )
सौरभ सुवेदी 860-841-8125(Kane street)
धन्यवाद
नेकोन फन्डरेजिंग उप-समिति