No products in the cart.
नेकोन नेपाली पाठशाला
कलिला कोपिलाहरुको नेपाली भाषाप्रतिको लगाव यस समाजमा एउटा इतिहासको रूपमा झाँगिदै गएको यथार्थ हामी सामु छ | नेकोन नेपाली भाषा पाठशालालाई गन्तव्यमा पुर्याउने कार्यमा हाम्रा सदस्य महानुभावहरुले जुन उदारता देखाउनु भएको छ त्यसको जतिसुकै मुक्तकण्ठले प्रशंशा गरेपनि कमै हुन्छ | वर्तमान परिप्रेक्षमा कक्षा संचालनको व्ययभार तपाईं हाम्रो आर्थिक सहयोगका अतिरिक्त अन्य कुनै श्रोतबाट जुटाउन असम्भवप्रायः छ | हामी सम्पूर्ण सदस्य महानुभावमा यस पुनित कार्यकोलागि हृदयदेखि नै सहयोग गर्नुहुन हार्दिक अनुरोध गर्दछौं |
विद्यालयको यस शैक्षिकसत्रलाई आजसम्म सहयोग गर्ने महानुभावहरु निम्नानुसार हुनुहुन्छ:
१. श्री पीताम्वर अधिकारी $ ५०.००२. श्री कृष्ण अवस्थी $ ५०.००
३. श्री कृष्ण कँडेल $ ५०.००
४. श्री धन बहादुर सिंह $ ५०.००
५. श्री सन्तोष लम्साल $ ५०.००
६. श्री पुरुषोत्तम ढकाल $ ५०.००
७. श्री तीर्थमान पुनः $ ५०.००
८. श्री चेतन खड्का $ ५०.००
९. श्रीमती कल्पना दाहाल हुमागाईं $ १००.०० १०.श्री घनश्याम खड्का $ १००.०० ११.श्री रमेश पाठक $ ५०.०० १२. श्री ऋषिकेश भट्टराई $ ५०.०० १३.श्री लक्ष्मी बजगाईं $ ५०.०० १४. श्री प्रल्हाद पनेरु $ ५०.०० १५. श्री नरेन्द्र राज बिष्ट $ ५०.०० १६. श्री मनोहर सुबेदी $ ५०.०० १७. श्री नरेन्द्रदेव पन्त $ ५०.०० १८. श्री विरेन्द्र राउत $ २५.०० १९. श्री अर्जुन देवकोटा $ ५०.०० २०. श्री शंकर महत क्षेत्री $ ५०.०० २१. श्री तारा निरौला $ ५०.०० २२. श्री केदार खतिवडा $ ५०.०० २३. श्री जितेन्द्र बस्नेत $ २०.०० जम्मा प्राप्त सहयोग : $ १,१९५.००
सहयोग दाताहरुमा नेकोन विद्यालय समिति हार्दिक कृतज्ञता ज्ञापान गर्दछ |
द्रष्टव्य: सहयोग रकमको निश्चित सीमा नभएको व्यहोरा यहाँहरुमा अनुरोध छ |