No products in the cart.
वनभोज कार्यक्रम २०७५
आदरणीय आजीवन तथा साधारण सदस्यज्युहरु,
नेकोनले अयोजना गरेको “वनभोज कार्यक्रम २०७५” अगस्थ १२, २०१८ आइतबार हुने जानकारी गराउन चाहान्छौ । नेपाली पन र मनहरु जोड्ने यो एक महत्वपूर्ण कार्यक्रम रहेकोले सबैको उपस्थिति होस भन्ने चाहना राखेका छौ । यस वर्षको वनभोज कार्यक्रमको उप–समिति र टिकट दर निम्नानुसार रहेको जानकारी दिन चाहान्छौ । यहाँहरुको उपस्थिति नै कार्यक्रमको सफलता भएकोले आ–आफ्नो तर्फवाट अग्रीम टिकट समयमै वुकिङ गरिदिनु हुन्छ भन्ने विस्वास समेत लिएका छौ । टिकट वुकिङ तथा यहाँहरुको अमुल्य सुझाव र सल्लहको लागी नेकोन कार्यसमिति, सल्लहकार समिति तथा बनभोज कार्यक्रम उप–समितिमा सम्र्पक गर्नुहुन अनुरोध गर्दछौ ।
समर पिकनिक कार्यक्रम उप–समिति
कार्यक्रम संयोजक
१. श्री गोपाल अधिकारी
सदस्यहरु
२. श्री रिन्कु श्रेष्ट
३. सुश्री ममता मल्ल
४. श्री हरीश भट्ट
५. श्री विकास रेग्मी
६. श्री मधु अर्याल
७. श्री रिजेश श्रेष्ट
टिकट दर
१. अग्रीम टिकट बुकिङ : १२ डलर
२. कार्यक्रम स्थलमा टिकट दर १५ डलर
३. ८ वर्षसम्मका बालबालीकाहरुको लागी र ७५ वर्ष वा सो भन्दा माथीको आमा–बुबाहरुको लागी निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।
Program’s Attractions ––– Barbecue Chicken, Games, and Music
मिती (Date)- August 12, 2018 (Sunday)
स्थान (Venue)– Hammonasset Beach State Park (1288 Boston Post Rd, Madison, CT 06443)
समय (Time): 11:00 AM To 6:00 PM